विश्वकप फुटबल छनौट: फान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन्। साविक विश्व विजेता फ्रान्सले काजस्तानलाई उसैको मैदानमा २–० ले हराउँदै विश्वकप छनौटमा पहिलो जित दर्ता गराएको हो । अघिल्लो हप्ताको खेलमा युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको फ्रान्सले गएरातिको जितपछि दुई खेलबाट ४ अंक बनाएको छ । गएराति भएको … Continue reading विश्वकप फुटबल छनौट: फान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी